Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भीम रावलले भने- अवधि नपुग्दै प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँदैनन्


    आइतबार, मंसिर ७ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले अवधि पुरा नहुँदै प्रतिनिधि सभा विघटन नहुने बताएका छन् ।

    आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीले संसद विघठन गर्ने विकल्पको चर्चाबारे सोधिएको प्रश्नमा नेता रावलले संविधान बमोजिम निश्चित समय नपुगेसम्म प्रतिनिधि सभा विघटनको व्यवस्था नरहेको दावी गरे ।

    उनले भने, ‘मैले त त्यो सुनेको छैन तर म के कल्पना गर्न सक्दिन भने यो प्रतिनिधि सभा नेपालको संविधान बमोजिम जसरी गठन भएको छ, यो एउटा निश्चित समय नपुगेसम्म कसैले विघठन गर्ने कुरा सोँच्नु हुन्छ । आवेश उत्तेजनामा पाइला चालिहालेमा पाइला अगाडि बढ्न सक्छन् भन्ने कुरामा मलाइ विश्वास छैन ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार