Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मोबाइल चार्जमा राख्दा करेन्ट लागेर एकको मृत्यु


    शुक्रबार, चैत्र २८ २०७६
    810
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, २८ चैत । संखुवासभामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा खाँदबारी नगरपालिका २ आरुबोटे बस्ने १९ वर्षीय महेश बिक रहेका छन् ।

    करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बिहीबार राति बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार