Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आजदेखि दरबारमार्ग र ठमेल चौबीसै घन्टा खुल्ला


    शनिबार, बैशाख १ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आजदेखि काठमाडौं महानगरपालिकाभित्रका दरबारमार्ग र ठमेल क्षेत्र २४ सै घन्टा खुल्ला हुने भएको छ ।

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका अनुसार २०८१ बैशाख १ गतेदेखि दरबारमार्ग र ठमेल क्षेत्र २४ सै घन्टा खुल्ला हुने भएको हो ।

    ‘ठमेल र दरवारमार्ग क्षेत्र व्यापारिक प्रयोजनका लागि स्पष्ट मापदण्ड, आचारसंहिता र पूर्ण सुरक्षा प्रत्याभूतिसहित नयाँ वर्ष २०८१ सँगै  २४ सै घण्टा खुल्दै छ,’ उपप्रधान तथा गृहमन्त्री लामिछानेले जानकारी दिदैँ भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार