Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • किन गए प्रचण्ड शीतल निवास ?


    मंगलबार, मंसिर २ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतलनिवास पुगेका छन् ।

    नेकपामा विवाद चर्किरहेका बेला कार्यकारी अध्यक्ष प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन् ।

    स्रोतका अनुसार नेकपा अध्यक्ष प्रचण्ड केही समयअघि मात्रै शितलनिवास प्रवेश गरेका हुन्।

    नेकपा भित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रचण्ड शीतल निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    राष्ट्रपतिकै आग्रहमा प्रचण्ड शीतल निवास पुगेको स्रोतले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार