Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गण्डकी प्रदेशमा दीपक मनाङ्गे बने भौतिक पूर्वाधार मन्त्री


    सोमबार, चैत्र ५ २०८०
    2.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा  । गण्डकीमा प्रदेशसभासदस्य दीपक मनाङेले भौतिक पूर्वाधारमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    सोमबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

    मनाङबाट स्वतन्त्र रुपमा चुनाव जितेपछि एकीकृत समाजवादीमा प्रवेश गरेका मनाङेले सोमबार मात्र पार्टी छाडेको घोषणा गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार