बीरगंज । पर्सा जिल्लाको बीरगंज महानगरपालिका- २५ बहुअरीबाट शनिबार राति सशस्त्र प्रहरीले शंकास्पद विलविजक भएको ७० लाख रुपैयाँ बराबरको लत्ताकपडा बोकेको ट्रक नियन्त्रणमा लिएको छ ।
बीरगंजबाट काठमाडौँतर्फ आउँदै गरेको ना. ८ ख ३९७८ नम्बरको ट्रकमा लोड गरी ल्याउँदै गरेको लत्ताकपडाको बिलविजक शंकास्पद देखिएपछि प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले ट्रकसहित नियन्त्रणमा लिएको हो ।
लत्ताकपडाको ७० लाख र ट्रकको अन्दाजी मूल्य ४० लाख गरी आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेश थापाले जानकारी दिएका छन् ।
काठमाडौं । पर्सा जिल्लाको बीरगंज महानगरपालिका–१७ स्थित अलौबाट भदौ ३० गते सशस्त्र प्रहरीले करीव ९ किलो ५ सय ग्राम चरेशसहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको...
काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा महिनौँदेखि राखिएको टेन्ट प्रहरीले हटाएको छ । दिउँसो बिरोध प्रदर्शनमात्र होइन, पछिल्ला दिनमा राति पनि टेन्ट राखेर बस्ने गरेकाले प्रहरीले...
बुटवल । भारतबाट रुपन्देहीस्थित भलवारी डिपोका लागि ल्याउँदै गरिएको पेट्रोलियम पदार्थ चोरी गर्न खोजिएको अवस्थामा प्रहरीले दुईवटा ट्याङ्कर नियन्त्रणमा लिएको छ । लुम्बिनी प्रदेश प्रहरी...
जाजरकोट । गएराति परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले जाजरकोटको नलगाड नगरपालिकामा ठूलो क्षति पुर्याएको छ । नलगाड नगरपालिका–१ र २ को सीमामा पर्ने...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले हलचोकस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भदौ २८ गते विशेष निरीक्षण तथा अवलोकन गरेका छन् । विपद् व्यवस्थापन तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend