काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको पार्टीको सचिवालय बैठक सुरु भएको छ । दिउँसो ३ बजेका लागि अध्यक्ष प्रचण्डले पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा सचिवालय बैठकका लागि धुम्बाराही पुगेका हुन्।
सचिवालय बैठक डाकेका प्रचण्डसहित पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल धुम्बाराही पुगेका थिए। निर्धारित समयभन्दा करिब २० मिनेटअघि नै नेता नेपाल धुम्बाराही पुगेका थिए। यसपछि नेताहरू वामदेव गौतम र नारायणकाजी श्रेष्ठ धुम्बाराही पुगेका हुन्।
प्रचण्डले बोलाएको पार्टीको सचिवालय बैठकका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका तीन नेता सहभागी नहुने बताइएको छ। यसैगरी गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादल पनि बैठकस्थलमा पुगेका छैनन् ।
महासचिव समेत रहेका अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादल गृह मन्त्रालमा छलफल गरिरहेको गृह मन्त्रालय स्रोतको भनाइ छ। पौडल र थापा दुई जना मात्रै छलफल गरिरहको गृह स्रोतले उल्लेख गरेको छ।
नेकपामा अध्यक्षद्वयबीच विवाद उत्कर्षमा पुगेका प्रचण्डले बोलाएको सचिवालय बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend