Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • क्यानडामाथि नेपालको रोमाञ्चक जित


    बिहिबार, माघ २५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्यानडामाथि रोमाञ्चक जित हात पारेको छ।

    उक्त खेलमा नेपालले क्यानडाविरुद्ध सात रनको रोमाञ्चक जित निकालेको हो ।

    आज (बिहीबार) कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा सबै विकेट गुमाएर २१७ रनमात्र बनायो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार