काठमाडौं। काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्र सडकमा पार्किङ निषेध लगाएपछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन्।
महानगरले हिजो मंगलबार एक सूचना जारी गर्दै त्यस क्षेत्रमा सवारी पार्किङ गर्न निषेध लगाएपछि सञ्चयकोष व्यापार भवन संघ, जमलस्थित नेपाल उद्योग वार्णिज्य संघ काठमाडौं, खिचापोखरी न्युरोड व्यापार संघलगायतले न्युरोड विशाल बजारस्थित जुद्द शालिक अगाडि विरोध प्रदर्शन गरेका हुन्।
उचित विकल्पबिना महानगरले न्युरोडमा पार्किङ निषेध गरेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।
महानगरले धर्मपथ जुद्दशालिकदेखि इन्द्रचोक तर्फको सडकखन्ड खिचापोखरी, प्युखा, महाबौध, पाकोलगायतका छेत्रमा संचालित पार्किङ निषेध गरेको हो। प्रदर्शनकारीले करिब २ घण्टा पसलहरू बन्द गरी विरोध कार्यक्रमकाे आयाेजना गरेका हुन्।
तस्बिरहरू:







काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend