Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाँच सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ?


    शुक्रबार, माघ ५ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आज साताको छैटौं दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ।

    अघिल्लो दिन बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढ्दा चाँदीमा तोलामा पाँच रुपैयाँ बढोत्तरी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य १ लाख १९ हजार रुपैयाँ प्रतितोला कायम भएको छ।

    तेजाबी सुन तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ कायम हुँदा चाँदी १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार