Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • हेर्नुहोस् यस्तो छ आज सुनचाँदीकाे मूल्य


    मंगलबार, माघ २ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा आज सुनको मूल्य घटेकाे जानकारी दिएको छ। महासंघका अनुसार सोमबार एक लाख १९ हजार ५ सय रूपैयाँमा काराेबार भएकाे सुन आज भने १ सय रूपैयाँले घटेर एक लाख १९ हजार ४ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।

    त्यस्तै, तेजाबी सुन १ लाख १८ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

    यता आज चाँदीकाे मूल्य पनि घटेकाे छ। साेमबार १४ सय २० रूपैयाँमा काराेवार भएकाे चाँदी आज ५ रूपैयाँले घटेर १४ सय १५ रूपैयाँमा काराेवार भइरहेकाे छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार