Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संविधान सदस्य दालकुमारी सुनुवारको निधन


    शनिबार, पुष १४ २०८०
    920
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संविधान सभा सदस्य तथा राप्रपा नेतृ दालकुमारी सुनुवारको निधन भएको छ । उनको ८१ वर्षको उमेरमा आज निधन भएको हो ।

    पछिल्लो समय क्यान्सरसँग जुधिरहेकी सुनुवारको हरिसिद्धि क्यान्सर अस्पतालमा निधन भएको सुनुवार सेवा समाजले जनाएको छ ।

    रामेछापको उमाकुण्ड गाउँपालिका ६ गुप्तेश्वर निवासी सुनुवार दोस्रो संविधान सभामा सदस्य थिइन् । उनी राष्ट्रिय पञ्चायतको समेत सदस्य थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार