Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची


    शनिबार, पुष १४ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।

    आज लोकल गोलभेँडा सानो प्रतिकिलो १६ रुपैयाँ, रातो मुला १८ रुपैयाँ ३३ पैसा, मकै बोडी ६६ रुपैयाँ ६७ पैसा, भन्टा लाम्चो ४५ रुपैयाँ प्रतिकिलो मूल्य तोकिएको छ ।

    त्यसैगरी लोकल गाजर किलोको ४५ रुपैयाँ, लोकल बन्दा ४५ रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, रातो आलु ३६ रुपैयाँ ३३ पैसा, सेतो आलु २ढ रुपैयाँ प्रति किलो मूल्य कायम गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार