Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची


    बुधबार, मंसिर १३ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।

    आज गोलभेँडा सानो (लोकल) प्रतिकिलो १८ रुपैयाँ ४० पैसा, रातो आलु ४५ रुपैयाँ ४० पैसा, सुकेको प्याज १०१ रुपैयाँ ६० पैसा प्रतिकिलो तोकिएको छ ।

    त्यसैगरी लोकल गाजर किलोको ५५ रुपैयाँ, लोकल बन्दा ४५ रुपैयाँ, स्थानीय काउली १० रुपैयाँ प्रति किलो मूल्य निर्धारण गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार