Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची


    शुक्रबार, माघ १२ २०८०
    3.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको मूल्य कायम गरेकाे छ ।

    आज लोकल गोलभेँडा सानो प्रतिकिलो २५ रुपैयाँ, रातो मुला १८ रुपैयाँ ३३ पैसा, भन्टा लाम्चो ६६ रुपैयाँ ६७ पैसा प्रतिकिलो मूल्य तोकिएको छ ।

    त्यसैगरी लोकल गाजर किलोको ३५ रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, स्थानीय काउली ४५ रुपैयाँ, रातो आलु ३२ रुपैयाँप्रति किलो मूल्य तोकिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार