काठमाडौं। अनलाइनमार्फत क्यासिनो खेलाएको आरोपमा ललितपुरबाट ६ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा नख्खिपोट बस्ने धनकुटाका ३० वर्षीय अंकित श्रेष्ठ, कुसुन्ती बस्ने सोलुखुम्बुका आमोश राई, गोदावरी बस्ने उदयपुरका २० वर्षीया निका राई, भैँसेपाटी बस्ने सिन्धुपाल्चोकका २९ वर्षीय विजय थापा, खुमलटार बस्ने बाग्लुङका २७ वर्षीय पर्वत पुन र कुसुन्ती बस्ने सोलुखुम्बुका डेकर राई छन्।
उनीहरुले अनलाइनमार्फत क्यासिनो खेलाएर बाजी राख्न लगाउने गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ६ थान ल्यापटप, ३ थान कम्प्युटर, २ थान मनिटर, एउटा सीपीयू र १४ वटा मोबाइल बरामद गरेको छ।
काठमाडौं । बिचौलिया ब्यापारीको सेटिङमा आकर्षक भन्सार कार्यालयका प्रमुखको सरुवा हुने विगतको परम्परा वालेन्द्र शाह नेतृत्वको सरकारमा पनि कायमै रहेको खुलासा भएको छ ।...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend