नुवाकोट । नुवाकोटको शिवपुरीमा आज यात्रुवाहक गाडी दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन्। शिवपुरी गाउँपालिका-६ गुर्जेभन्ज्याङमा ना१ज ६३३१ नम्बरको टाटा सुमो दुर्घटना भएको हो।
काठमाडौंबाट यात्रु बोकेर नुवाकोटतर्फ आइरहेको टाटो सुमो दुर्घटनामा परि घाइते भएकाहरुमध्ये ६ जना गम्भीर रहेका छन्। सात जना उपचारपछि घर फर्किएका छन् । गम्भीर घाइते भएका ६ जनाको धापासिस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको नुवाकोट प्रहरीले जनाएको छ।
अन्यिन्त्रित भएर दुर्घटना भएको टाटासुमो सडकदेखि ५ सय मिटर तल खसेको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटले सिन्धुपाल्चोकको चौतारा नगरपालिका – १३ का ३३ वर्षीय चालक भीमबहादुर तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ।
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भष्टाचार तथा बेथितिले आफ्नो चरम सीमा नाघिसकेको छ । उक्त अस्पतालमा भइरहेको बेथिति र भ्रष्टाचारका...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले भीड नियन्त्रणका क्रममा न्यूनतम बल र अधिकतम संयमता अपनाउनुपर्ने तथा भीड नियन्त्रण गर्नु भनेको नागरिकसँग भिड्नु वा...
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । नेपाल आयल निगमले तिहार तथा छठ पर्वका अवसरमा सार्वजनिक बिदा भए पनि पेट्रोलियम पदार्थको बिक्री वितरणलाई निरन्तरता दिने भएको छ। निगमले उपभोक्ताको माग...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend