Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दार्चुलामा एक महिला मृत फेला


    बुधबार, कार्तिक २२ २०८०
    895
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • दार्चुला । दार्चुलामा एक महिला मृत अवस्थामा भेटिएकी छन। लेकम गाउँपालिका–१ बन्डोली बस्ने अन्दाजी ८० वर्षिय कुष्मा बिष्ट नौलाबाटा भिर बाट अन्दाजी २०० मि तल मङ्गलबार मृत अवस्था मा फेला परेको प्रहरीले जनाएको छ ।

    सोमबार दिउँसो बाट उनी हराइरहेको खबर प्राप्त हुना साथ खोजी का लागि प्रहरी टोलि खटिएको र खोजी गर्ने क्रममा बिष्टको शव फेला परेको जिल्ला प्रहरि कार्यालय दार्चुलाले जानकारी दिएको छ।

    मृतक बिष्टको भिरबाट लडेर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धान बाट खुलेको र मृतक को शव आज पोस्टमार्टम पछि आफन्त लाई भुझाइने र घट्नाबारे थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार