Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चिनियाँ सेनाका २ जहाजमा पोखरा आइपुगेको राहत सामग्री गृहमन्त्री श्रेष्ठलाई हस्तान्तरण


    बुधबार, कार्तिक २२ २०८०
    940
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा । जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि राहत बोकेर २ वटा चिनियाँ जहाज आज बिहानै पोखरा आइपुगेका छन् ।

    उक्त जहाजमार्फत आएका राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत छन् सोङले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरे ।

    चिनियाँ जनमुक्ति सेनाका २ वटा जहाज १ लाख ७९ हजार किलो राहत सामग्री लिएर पोखरा विमानस्थल अवतरण गरेको हुन् ।

    उक्त राहत सामग्री नेपाली सेनाको स्काइ ट्रकले यहाँबाट भूकम्प प्रभावित क्षेत्रमा पुर्‍याउने छ । आवश्यकताका आधारमा सामग्री पोखराबाट पठाइने छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार