काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिसमा पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को अध्यक्षमा देवेन्द्र प्रसाद यादव नियुक्त भएका छन्। मन्त्रिपरिषद्को निर्णय अनुसार उनी सो पदमा नियुक्त भएका हुन् ।
सरकारले हालै गठन गरेको परिषद्मा सिराहा सोठाइनका ६५ वर्षीय यादवलाई बढीमा एक वर्षका लागि नियुक्त गरेको कृषि मन्त्रालयले जनाएको छ ।
कृषि मन्त्रालयबाट सहसचिवबाट अवकाश प्राप्त गरेका यादवसँग पशु सेवा क्षेत्रको ३० वर्षको अनुभव रहेको छ ।
काठमाडौँ । लामो समयदेखि आफूखुसी गैर हाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई नेपाल प्रहरी प्रधान कार्यालयले ७ दिनभित्र हाजिर हुन सार्वजनिक सूचना जारी गरेको...
काठमाडौं । पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने, प्रचार प्रसार गर्ने नेपाल सरकारको आधिकारिक संस्था नै दक्षिण कोरिया सरकारको कालोसूचीमा परेको छ । नेपाल पर्यटन बोर्डका तत्कालीन...
धनगढी । धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मादाह प्रयास गरेकी युवतीको मृत्युु भएको छ । धनगढी उपमहानगरपालिका-७ की ३५ वर्षीया ज्योति चौधरीको मृत्यु भएको प्रहरीले...
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend