Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोशी सरकारले भूकम्प पीडितका लागि एक करोड नगद र एक ट्रक राहत सामग्री पठाउने


    शनिबार, कार्तिक १८ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । कोशी प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहतका लागि एक करोड रूपैयाँ पठाउने निर्णय गरेको छ ।

    आज बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले पीडितको राहत, उद्धार र पुनर्स्थापनाका सम्बन्धित प्रदेशलाई एक करोड रूपैयाँ नगदसँगै एक ट्रक राहत सामग्री पनि पठाउने निर्णय गरेको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार