काठमाडौँ। हास्य कलाकारको रूपमा चर्चित रहेका मदनकृष्ण श्रेष्ठ आफ्नो श्रीमती यशोदा सुवेदीलाई सम्झिँदा भावुक हुन्छन्।
केही दिनअघि एक कार्यक्रममा उनले अन्तर्वार्ता दिएका थिए। जुन अन्तर्वार्ताको सानो भिडिओ क्लिप सामाजिक संजालमा भाइरल भएको छ। कार्यक्रम प्रस्तोताले ‘फ्याट्ट भगवान भेटियो भने के माग्नुहुन्छ?’ भनेर प्रश्न सोधे। उनले जवाफ दिँदै भने, ‘मेरो श्रीमतीलाई फर्काइदेऊ भन्छु।’ यसपछि उनी भावुक हुँदै मुसुक्क हासेँ।
उनको यो भिडिओ सामाजिक संजालमा जताततै भेटिन्छन्। भिडिओमा आएका दर्शकका प्रतिक्रियाहरू पनि भावुकता रहेका छन्।
भनिन्छ नि माया गर्ने मान्छेलाई कहिल्यै पनि बिर्सन सकिदैन। मदनले पनि आफ्नी श्रीमती यशोधालाई सम्झिँदा सधैं भावुक हुन्छन्। लामो समयदेखि क्यान्सरले पीडित भएकी यशोधाको ६ वर्षअघि निधन भएको थियो। विसं २०२६ सालमा उनीहरू प्रेम सम्बन्धमा बसेका थिए। दुवैले एकअर्कालाई खुबै माया गर्थे।
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद् व्यवस्थापनसहितको टोलीले गत वैशाखदेखि असार मसान्तसम्मको अवधिमा विभिन्न घटना तथा दुर्घटना र विपद् जोखिममा परेका...
२०८३ साउन ६ गते बुधबार नेपाल फेस डटकमा प्रकाशित ‘गगन थापाका भित्रियालाई बिराजभक्त र सभामुखले गुठीमै किन रोजे ?’ शीर्षकको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend