काठमाडौं। मैतिदेवीस्थित एक रेष्टुराँमा जुवातास खेलिरहेको अवस्थामा केही कलाकारसहित नौ जना व्यक्ति प्रक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले गत शनिवार नै पक्राउ गरे पनि मंगलवार रातिमात्र यो खबर बाहिरिएको हो ।
भनिन्छ, शनिबार राति प्रहरीले विशेष सूचनाको आधारमा प्रहरी वृत्त सिंहदरवारबाट खटिएको टोलिले उनीहरूलाई नगद १ लाख ९० हजार ९ सय २० रूपैयाँ तथा एक बुक ताससहित पक्राउ गरेको थियो ।
जुवा खेलिरहेको अवस्था प्रहरीले केही लोकप्रिय कलाकारहरुलाई समेत पक्राउ गरेको बताइन्छ । पक्राउ पर्नेहरुमा गजित बिष्ट, शंकरप्रसाद आचार्य, सुलेमान शंकर (इकु), नरेन्द्र बिष्ट, रोशन सिंह, गायक चक्र बम, साहिन मगर, सुरेन्द्र पाल तथा घनश्याम अधिकारी भएको बताइएको छ ।
जुवाखालबाट पक्राउ परेका उनीहरुलाई थुनामा राखेर प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएको छ । पक्राउ परेका कलाकारहरुलाई प्रहरी वृत सिंहदरबारको हिरासतमा थुनामा राखिएको छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले भीड नियन्त्रणका क्रममा न्यूनतम बल र अधिकतम संयमता अपनाउनुपर्ने तथा भीड नियन्त्रण गर्नु भनेको नागरिकसँग भिड्नु वा...
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । नेपाल आयल निगमले तिहार तथा छठ पर्वका अवसरमा सार्वजनिक बिदा भए पनि पेट्रोलियम पदार्थको बिक्री वितरणलाई निरन्तरता दिने भएको छ। निगमले उपभोक्ताको माग...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत, पुनर्निर्माण र पुनरुत्थानका लागि बजेटको अभाव हुन नदिने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend