Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मलेसियाविरुद्ध नेपाललाई पहिलो सफलता


    मंगलबार, कार्तिक १४ २०८०
    900
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं ।आइसिसी टी–२० विश्वकप छनोट खेलमा नेपालका लागि अबिनाश बोहोराले पहिलो विकेट लिएका छन् ।

    टस जितेर आक्रामक ब्याटिङ गरिरहेको मलेसियाविरुद्ध बोहराले पाँचौं ओभरमा विकेट लिएका हुन् ।

    ओपनर जुबैदी जुलकिफलाई बोहराले कुशल मल्लबाट क्याच आउट गराए ।

    मलेसियाले ५.५ ओभरमा ५८ रन जोडेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार