काठमाडौं । आज साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्सेमा हरियाली छाएको छ । अघिल्लो दिन सोमबार २३ दशमलव १६ अंकले घटेर बन्द भएको सेयर बजारमा आज हरियाली छाएको हो ।
आज नेप्से परिसूचक १३ दशमलव १८ अंकले बढेर १८६४ दशमलव ६२ विन्दुमा पुगेको छ । मंगलबार २८९ कम्पनीको ४५ हजार ४ सय ५६ पटकको कारोबारमा ३८ लाख १३ हजार २ सय ३३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १ अर्ब ८४ लाख ३७ हजार रहेको छ ।
कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ०८ अंकले बढेर ३५८ दशमलव ८३ विन्दुमा पुगेको छ ।
काठमाडौँ। आज (सोमबार) सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन ८ हजार ३ सय रुपैयाँ घटेको थियो । नेपाल...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend