Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाकिस्तानले दियो भारतलाई १९२ रनको लक्ष्य


    शनिबार, असोज २७ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आइसीसी विश्वकप अन्तरगत पाकिस्तानले भारतलाई १९२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२.५ ओभरमा सबै विकेट गुमाएर १९१ रन बनाएको हो ।

    पाकिस्तानका लागि कप्तान बाबर आजमले ५० रन बनाए । मोहम्मद रिजवानले ४९, इमान उलहकले ३६ र अब्दुल्लाह शाफिकले २० रन बनाए ।

    भारतका लागि जसप्रित बुमराह, मोहमद सिराज, हार्दीक पाण्ड्या, रविन्द्र जडेजा र कुलदीप यादवले समान दुई-दुई विकेट लिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार