Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इजरायलमा सम्भावित जोखिमको पूर्वानुमान गरी बन्दोबस्तीको तयारी गर्न सरकारलाई निर्देशन


    मंगलबार, असोज २३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौंं । इजरायलबाट फर्किन चाहने नेपालीहरुलाई तत्काल आउने वातावरण मिलाउन अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई निर्देशन दिएको छ ।

    आज परराष्ट्रमन्त्री एनपी साउद लगायतका अधिकारीहरुसँग छलफल गरेको समितिले भविश्यमा घट्नसक्ने यस्ता घटनाको आंकलन गरेर नेपालीहरुको विवरण तथा बन्दोबस्ती पूर्ण तयारी अवस्थामा राख्न समेत सरकारलाई भनेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार