काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । बैठकमा गएको बिहीबारको मन्त्रिपरिषद्बाट भएका संवैधानिक नियुक्ति, मन्त्रिपरिषद् पुनर्गठन, पार्टी एकताको बाँकी कामलगायतबारे छलफल हुने कार्यसूची तय भएको छ ।
पूर्वअर्थमन्त्री डा.युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्ति गरिएपछि नेकपाभित्र असन्तुष्टि देखिएको छ । यसबारे छलफल गर्न शनिबार नै सचिवालय बैठक बोलाइए पनि बस्न बसेको थिएन ।
सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे समेत छलफल हुने स्रोतले जनायो । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन मन्त्री थप गर्नेबारे अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सोमबारमात्रै छलफल गरेका थिए । दिउँसो चार बजे बोलाइएको बैठक केहीबेर ढिलोगरी सुरु भएको हो ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend