Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • सचिवालय बैठक स्थगित गरेर ओली-प्रचण्ड छलफलमा


    आइतबार, असोज १८ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भैरहेको छ । उनीहरूबीच पार्टी एकताको बाँकी रहेका काम टुङ्ग्याउने विषयमा छलफल चलेको स्रोतले जानकारी दिएको छ ।

    छलफल दिउँसो साढे २ बजेदेखि सुरु भएको प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटाले जानकारी दिए ।

    आज नेकपाले सचिवालय बैठक पनि तय गरेको थियो । तर, कोरोनाको जोखिम बढेर र प्रधानमन्त्री ओलीको सचिवालयका चारजना र केही सुरक्षाकर्मीमा समेत संक्रमण देखिएपछि आजको बैठक स्थगित गरिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार