Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पूर्व अर्थमन्त्री युवराज खतिवडा अमेरिकाका राजदूत नियुक्त


    बिहिबार, असोज १५ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले पूर्व अर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरेको छ। 

    बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीका आर्थिक सल्लाहकार समेत रहेका खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गरेको स्रोतले जानकारी दिएको छ।

    त्यसैगरी मन्त्रिपरिषद्ले लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गरेको छ । रेग्मीले आजै मुख्य सचिवबाट राजीनामा दिएका थिए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार