Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • प्रधानमन्त्री प्रचण्डले अस्पताल पुगेर भेटे उपप्रधानमन्त्री खड्कालाई


    बुधबार, भाद्र २० २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई भेटेका छन्।

    प्रचण्डले आज बुधबार दिउँसो खड्कालाई भेटेका हुन्।

    उपप्रधानमन्त्री खड्काका प्रेस सल्लाहकार डिपी उपाध्यायका अनुसार प्रधानमन्त्री दाहालले उपप्रधानमन्त्री खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

    खड्काको गत भदौ १३ गते बुधबार पोस्टेटको शल्यक्रिया गरिएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार