Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • आज कुन तरकारी र फलफूलको मूल्य कति छ ? (सूचीसहित)


    सोमबार, भाद्र १८ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ।

    जसअनुसार गोलभेँडा ठूलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ७०, आलु रातोको ५७, आलु सेतोको ५०, काउली स्थानीयको १००, मुला रातोको १०० रुपैयाँ निर्धारण गरिएको छ ।

    यस्तै लौकाको ५०, स्कुसको ३५, तामाको १००, मौसमको १८०, जुनारको ३५०, अम्बाको १२० रुपैयाँ मूल्य तोकिएको छ ।
    मूल्यसूची विस्तृतमाः

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार