काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको बजार मूल्य सार्वजनिक गरेको छ।
जनअनुसार आज, भारतीय ठूलो गोलभेँडाको न्यूनतम मूल्य ५० रुपैयाँ र सानो गोलभेँडाको ३५ रुपैयाँ प्रतिकेजी मूल्य कायम भएको छ। आलु रातो ५८ रुपैयाँ, सेतो आलु ४० रुपैयाँ, सुकेको प्याज ११० रुपैयाँ प्रतिकेजीमा बजारमा पाइने छ।
आज, प्रतिकेजी लोकल गाजर ७०, बन्दा ५०, स्थानीय काउली ४०, रातो मूला ६०, सेतो मूला १५, भन्टा लाम्चो २५, तने बोडी ५०, मकै बोडी ४०, मटरकोशा १५०, घिउ सिमी १०,राजमा सिमी १३०, भटमासकोशा ८०, तितो करेला ६०, लौका २०, परवल ५०, घिरौँला ३०, फर्सी पाकेको २०,हरियो फर्सी २५, भिन्डि ६०, बरेला ३०, रायो साग २०,तोरीको साग ४०, कन्य च्याउ ८०, डल्ले च्याउ २५०, कुरीलो ७५० र काँक्रो ४० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ।
समितिले निर्धारण गरेको फलफूलको मूल्यमा आज फूजी स्याउको मूल्य प्रतिकेजी ३२०, केरा दर्जनको १६०, कागती १४०, अनार ४५०, कालो अंगुर ४००, सुन्तला भारतीय १२०, तरबुजा ६०, मौसम १२०, मेवा नेपाली ६०, किवी २०० र आभोकाँडो २०० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य निर्धारण गरेको छ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend