Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्याजको मूल्य ११० रुपैयाँ पुग्यो, अन्य तरकारीको मूल्य कति ? [सूचीसहित]


    आइतबार, कार्तिक १२ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। नेपाली बजारमा प्याजको थोक मूल्य किलोमै ११० रुपैयाँ पुगेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिका अनुसार आइतबार प्याज सुकेको (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ११० रुपैयाँ रहेको छ ।

    यस्तै गोलभेँडा सानो (लोकल) को ३०, आलु रातोको ७२, काउली स्थानीयको ९०, मटरकोशाको २५०, लौकाको २०, तोरीको सागको ४० रुपैयाँ रहेको छ ।
    यसैगरी केरा (दर्जन) को १५०, कागतीको १६०, अनारको ४५० रुपैयाँ रहेको समितिले जनाएको छ ।

    मूल्यसूची विस्तृतमाः

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार