Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकीकृत समाजवादीनिकट अनेरास्ववियूको अध्यक्षमा लामा , महासचिवमा श्रेष्ठ


    आइतबार, भाद्र १० २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियुको अध्यक्षमा आरती लामा र महासचिवमा महेश श्रेष्ठ निर्वाचित भएका छन् । अनेरास्ववियूको काठमाडौंमा बसेको स्थायी कमिटीको बैठकले अध्यक्षमा लामा र महासचिवमा श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो ।

    यसअघि सुदेश पराजुली नेतृत्वको कमिटीमा लामा महासचिव थिइन् । लामा अध्यक्ष र श्रेष्ठ महासचिवसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार