Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारत लागे जसपा अध्यक्ष यादव


    शनिबार, भाद्र ९ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव भारत लागेका छन् । उनी पारिवारिक कामका सिलसिलामा भारतको केरला गएका हुन् ।

    जसपाका प्रवक्ता मनिषकुमार सुमनका अनुसार अध्यक्ष यादव भारतको नयाँदिल्ली हुँदै केरलाको कोची जानु हुनेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार