Nepal Face
  • सोमबार, १७ कार्तिक २०८३
  • बबई नदीमा दाउरा टिप्ने क्रममा तीन जना बेपत्ता


    आइतबार, साउन २८ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। बबई नदीमा दाउरा टिप्ने क्रममा तीन जना बेपत्ता भएका छन् । बबई नदीमा दाउरा सङ्कलन गर्ने क्रममा तीन युवक छुट्टाछुट्टै स्थानबाट डुबेर बेपत्ता भएका हुन् ।

    बगेर बेपत्ता हुनेमा गुलरिया–१२ भैसाहीका ३० वर्षीय बालकृष्ण थारु, गुलरिया–२ का अक्षय चौधरी र महेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

    बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार