काठमाडौं । आज मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । अघिल्लो दिन सोमबार सामान्य अंकले घेटेको नेप्से आज २८.४० अंकले घटेर २०१९.८५ को विन्दुमा झरेको छ ।
आज कारोबार रकम पनि घटेको छ । आज २६५ धितोपत्रको ४८ लाख ६० हजार ७४१ किक्ता सेयर एक अर्ब ७३ करोड ७० लाख १४ लाख ४९९ रुपैयाँमा किनबेच भएको छ । अघिल्लो दिन दुई अर्ब ३३ करोड ३५ लाख ७३ हजार २९७ रुपैयाँको कारोबार भएको थियो ।
आज सेन्सेटिभ इन्डेक्स पनि १.२४ प्रतिशतले घटेर ३८५.५६ को विन्दुमा झरेको छ ।
यसदिन १३ वटा उपसमूहको समूहगत सूचक घटेको छ । सबैभन्दा धेरै ट्रेडिङ समूहका लगानीकर्ता सर्वाधिक गुमाएका छन् । उक्त उपसमूहको समूहगत सूचक २.७० प्रतिशतले घटेको छ ।
आज स्वरोजगार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशत र नेपाल रिपब्लिक मिडियाको ९.९७ प्रतिशतले बढको छ । १०.२५ प्रतिशत ग्लोबल आईएमई बैंक लि डिभेन्चर २०८०/८१ को सेयर मूल्य सर्वाधिक नौ प्रतिशतले घटेको छ
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend