Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • खाना पकाउने ग्यासको मूल्य घट्यो, प्रति सिलिण्डर कति ?


    बुधबार, साउन १७ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ। नेपाल आयल निगमले ग्यासको मूल्य प्रति सिलिण्डर १३० रुपैयाँले घटाएको हो । यसैगरी, पेट्रोल ९ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ७ रुपैयाँले बढेको निगमले जनाएको छ ।

    निगमका प्रवक्ता मनोजकुमार ठाकुरले सो जानकारी दिएका हुन् । नयाँ मूल्य अनुसार, अब ग्यास प्रति सिलिन्डर एक हजार ६६०, पेट्रोल प्रतिलिटर १७३ र डिजेल र मट्टितेल १५३ पुगेको छ । हवाई इन्धनको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार