काठमाडौं । खाना पकाउने एलपीजी ग्याँस सहज आपूर्ति नहुँदा उपभोक्ताहरु दिनभर लाग्न बाध्य छन् । सरकारले बिभिन्न ठाउँमा ग्याँस बितरण गरे पनि उपभोक्ताहरुले सहज रुपमा पाउन सकेका छैनन् ।
शनिबार दिनभर अबिरल बर्षा भए पनि उपभोक्ताहरु सरकारले तोकेका बितरण केन्द्रमा भिजेरै ग्याँसको लाइनमा लागेका थिए । तर पनि धेरै ठाउँमा उपभोक्ताले ग्याँस पाउन नसकेपछि लाइनमा लागेकाहरु आक्रोशित भएका छन् ।
नेपाल आयल निगमले ग्याँस बितरण गर्न तोकिएका ठाउँमा पनि पर्याप्त ग्याँस नहुँदा धेरै रित्तो हात फर्किनुपरेको थियो ।
क्यालगरी । नेपालका वरिष्ठ शिक्षाविद्, त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक तथा भारत र भुटानका लागि पूर्वनेपाली राजदूत प्रा. हर्षनारायण धौभडेलको ९० वर्षको उमेरमा साउन ३० गते...
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्ला तीन दिनमा आफूले सबैभन्दा बढी गाली खाएको बताएका छन्। आइतवार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा उनले आफूले...
काठमाडौँ। भारतीय स्थलसेनाध्यक्ष जनरल धिरज सेठ चार दिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौँ आइपुगेका छन्। प्रधान सेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल आएका सेठले भ्रमण अवधिमा...
काठमाडौँ । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले गत २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कसरी पराजित भए भनेर कम्युनिष्ट दलहरूले अहिलेसम्म पत्तो पाउन...
काठमाडौं । नेपालकै सबैभन्दा ठूलो खुद्रा व्यापार चेन ‘भाटभटेनी सुपरस्टोर’ अब चौबिसै घण्टा खुल्ने भएको छ । भाटभटेनीले भक्तपुर राधेराधेस्थित सुपरस्टोर भोलि सोमबारदेखि चौबिसै घण्टा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend