Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन, अर्को बैठक बिहीबार


    मंगलबार, साउन १६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। संवैधानिक परिषद् बैठक निष्कर्षविहीन भएको छ। प्रधानमन्त्रीको कार्यालय सिंहदबारमा प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेबारे छलफलका लागि बसेको बैठक निष्कर्षविहीन भएको हो ।

    अर्को बैठक बिहीबार ५ बजे बस्ने राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार