Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • राप्रपाको एकता महाधिवेशन वैशाखमा, झण्डामा गाई राख्दै चुनाव चिन्ह हलो बनाउने सहमति


    मंगलबार, असोज ६ २०७७
    2.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन आगामी ०७८ वैशाखमा हुने भएको छ । 

    पार्टी एकतापछि मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठकले वैशाख २५ देखि २८ सम्म पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको हो । 

    बैठकले राप्रपाको विधानलाई कायम गर्दै आजै निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको स्रोतले बताएको छ। 

    पछिल्लो समय पेचिलो बनेको चुनाव चिन्हको विषयमा विवाद भएपनि सो को समाधान मंगलबारको बैठकले गरेको छ । अब राप्रपाको झण्डामा गाई र चुनाव चिह्न हलो राख्ने विषयमा सहमति निर्णय नै भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार