Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


    बिहिबार, साउन ४ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज राष्ट्रियसभा बैठक बस्दैछ । आज दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

    संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भाबित कार्यसूची अनुसार राष्ट्रियसभा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसबन्धी पत्रको व्यहोरा सदनलाई जानकरी गराउने छन् ।

    यस्तै, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक २०८० लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार