काठमाडौँ। सुर्खेतको वीरेन्द्रनगरबाट जरायो मारेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। वीरेन्द्रनगरस्थित काँक्रेविहार संरक्षित वन क्षेत्रमा जरायो मारेको आरोपमा चारजनालाई प्रहरीले पक्राउ गरेको हो।
बुधबार बिहान ३ बजे काँक्रेबिहार वन क्षेत्रसँग जोडिएको नयाँ गाउँबाट जरायो मारेर मासु भागबन्डा गरिरहेको अवस्थामा प्रहरीले चारजनालाई पक्राउ गरेको हो।
जरायो मारेर भाग लगाइरहेको गोप्य सूचनाका आधारमा घटनास्थलबाटै चारजनालाई पक्राउ गरेको र उनीहरूको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता लक्ष्मण शाहीले बताए।
जरायो मार्नेमा अन्य व्यक्तिको पनि संग्लनता रहेकाले उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकोे छ।
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौं । काठमाडौं महानगरपालिका –३, बाँसबारीको कपनमार्गमा बसोबास गर्ने एक विमान चालक (पाइलट) बिनाअनुमति अन्य ठाउँबाट स्थानन्तरण गरिएको स्कूल उक्त ठाउँबाट हटाउन महाभारतको युद्ध...
दाङ जिल्लाको साविक श्रीगाउँ गाविस हालको दंगीशरण गाउँपालिकामा जन्मनुभएकी रोशनी नेपाली बादी चिकित्सा पेसामा आवद्ध हुनुहुन्छ । बुवा निर्मल नेपाली बादी सरकारी विद्यालयमा शिक्षक...
काठमाडौं । काठमाडौं महानगरपालिका–३ बासबारीको कपनमार्गमा समानता नामक स्कूल छिमेकीको स्वीकृति नलिई सञ्चालन गरिएको छ । स्थानीयहरुको बसोबासस्थल रहेको उक्त ठाउँमा स्कूलका कारण बस्न...
काठमाडौं । लेनदेनको विषय नमिल्दा बाँकेको नौबस्ता कारागार १७ गते शनिवार रणभूमिमा परिणत भएको छ । दर्जनौं कैदी घाइते भएका छन् केहीलाई अस्पतालमा लगिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend