वीरगञ्ज। पर्साको जिराभवानी गाउँपालिकामा सर्पदंशबाट एक जनाको ज्यान गएको छ। सर्पको टोकाइबाट जिराभवानी गाउँपालिका–१ का ५० वर्षीय सत्यनारायण साहको मृत्यु भएको हो।
खेतमा बुधबार काम गरिरहेका बेला साहलाई सर्पले टोकेपछि घाइते भएका उनलाई उपचारका लागि ठोरी गाउँपालिकास्थित सर्पदंश उपचार केन्द्रमा लगिएकोमा उपचारको क्रममा बिहीबार बिहान १० बजे उनको मृत्यु भएको स्थानीय कृष्णमोहन साहले जानकारी दिए।
गाउँपालिकाको वडा नम्बर १ काठमाडाँै टोलस्थित सामुदायिक विद्यालय व्यवस्थपान समितिका सदस्य पनि रहेका साहको मृत्यु भएपछि विद्यालयमा बिहीबार शोक बिदा दिइएको छ।
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
काठमाडौँ । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले शिशु जन्माएको घटनाका बेला ड्युटीमा रहेका कर्मचारीलाई कामकाजबाट हटाइएको छ। स्वास्थ्य तथा खाद्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend