काठमाडौं। आज साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य गिरावट भएको छ। अघिल्लो दिन बुधबार दोहोरो अंकले टेको पुँजीबजार बिहीबार भने सुधार नभए पनि ०.०६ अंकले घटेको छ।
सूचीकृत कम्पनीहरुमध्ये ९० कम्पनीको मूल्य बढेको छ भने १२७ कम्पनीको मूल्य भने घटेको छ। कारोबार रकम भने ३ अर्ब माथिको रहेको छ।
उपसूचकतर्फ भने मिश्रित मूल्य घटबड भएको छ। होटल उपसूमह ८० अंकले बढेको छ। त्यस्तै, हाइड्रोको २१, जीवन बीमा १०, उत्पादन ३१ अंकले बढेको छ।
यस्तै, बैंकिङ ३.६१, निर्जीवन बीमा २२, लघुवित्त ७.८९ अंकले घटेको छ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend