Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्व अख्तियार प्रमुख बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी


    शुक्रबार, असार १५ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। बहुचर्चित ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्व प्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले बस्न्यातलाई पक्राउ गर्नका लागि जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएको हो ।

    बस्नेतमाथि पनि बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको र संलग्न रहेको आरोप लागेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार