Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • ललिता निवास जग्गा प्रकरण: आजदेखि थुनछेक बहस सुरु, सरकारी वकिलले बहस गर्दै


    आइतबार, भाद्र १७ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना तथा घोटाला प्रकरणमा आजदेखि थुनछेक बहस सुरु भएको छ। जिल्ला अदालत काठमाडौँमा थुनछेक बहस सुरु भएको हो ।

    हाल थुनामा रहेका १८ जना प्रतिवादीहरुको बयान सकिएसँगै आइतबारदेखि थुनछेक बहस सुरु गरिएको हो ।

    अहिले सरकारको तर्फबाट सरकारी वकिलहरुले बहस गरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार