Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेट स्थगित


    शुक्रबार, असार ८ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।

    एमालेले उपराष्ट्रपति कार्यालयको बजेट शीर्षकको पुस्तिका आइपुगेको भन्दै नियमापत्ति गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो।

    एमाले सचेतक महेश बर्तौलाले उपराष्ट्रपति कार्यालयको खर्च शीर्षक उल्लेखित पुस्तिका उपलब्ध नगराइएसम्म बैठक चल्न नदिने अडान लिएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार