Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपप्राध्यापक प्रेम चलाउनेको पक्षमा प्रदर्शन


    मंगलबार, असार ५ २०८०
    910
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनको पक्षमा वृहत् नागरिक आन्दोलनले जिल्ला अदालत काठमाडौँ अगाडी प्रदर्शन गरेको छ ।

    हिजो पत्रकार सम्मेलनको आयोजना गर्दै चलाउने त्रिवि भिसी कार्यालय अगाडि आमरण अनसनमा बसेका छन् । आफूले न्याय नपाएको भन्दै उनले न्यायका लागि अनसनमा बस्नुपरेको बताउँदै आएका छन् ।

    आफूमाथि भएको कुटपिट घटनाको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि त्यसको विरोधमा उनी सोमबार जिल्ला अदालत काठमाडौँ पुगेका थिए । तर प्रहरीले उनलाई नियन्त्रणमा लिएर रिहा गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार